Monday, December 23, 2024
Homeफिचरपहिलो पाइला मन्टेश्वरीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

पहिलो पाइला मन्टेश्वरीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

बाँसबारीः सुन्दरहरैंचा ५ मोरङमा रहेको पहिलो पाइला मन्टेश्वरी स्कुलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा लायन्स क्लब अफ बाँसबारी, योगदान राष्ट्रको लागि मोरङ, स्मार्ट माईन्ड लर्निङ सेन्टर, अमरज्योति टोल विकास संस्था, दुलारी सरोकार मञ्च, नगर बाल सञ्जाल सुन्दरहरैचा, शहरी स्वास्थ्य केन्द्र त्रिवेणी, सुन्दरपुर स्वास्थ्य चौकी लगायतको सहयोग रहेको थियो ।

शिविरमा रामलाल गोल्छा आँखा अस्पताल विराटनगर र सामुदायिक डेन्टल क्लिनिक इटहरीको प्राविधिक सहयोग रहेको थियो । स्वास्थ्य शिविरमा ३०० भन्दा बढीले सेवा लिएको बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments