Monday, December 23, 2024
Homeफिचरसुकुना माविको ५३ औ वार्षिक उत्सव

सुकुना माविको ५३ औ वार्षिक उत्सव

विराटचोकः सुकुना माध्यमिक विद्यालय सुन्दरहरैंचा मोरङको ५३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकारी जागिर खाने अभिभावकका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन जरुरी रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले विज्ञान तथा प्रविधि प्रदर्शनीहरुको अवलोकन पनि गर्नुभएको थियो ।

सुन्दरहरैचा नगरपालिकाकाका नगर प्रमुख केदारप्रसाद गुरागाईले सुन्दरहरैचालाई शिक्षाको गन्तव्य बनाउन विद्यालयलाई जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments