Monday, December 23, 2024
Homeफिचरउपनिर्वाचन हुने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पालिकामा वडाध्यक्षको यस्तो...

उपनिर्वाचन हुने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पालिकामा वडाध्यक्षको यस्तो थियो २०७९ सालमा मत

विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेद्वारी परेको छ ।

२०७९ सालको निर्वाचनमा यस्तो थियो उपनिर्वाचन हुन लागेका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पालिकाका वडाको मत परिणाम

गोरखा नगरपालिका–५, गोरखा
एमाले– खिलबहादुर राना (४५३ मत) विजयी
कांग्रेस– गीता थापामगर (४२८ मत)
माओवादी– सावित्री थापा (२७४ मत)
जसपा– चिरञ्जीवी खनाल (६७ मत)
राप्रपा– ज्ञानेन्द्रजंग शाह (२३ मत)
एकीकृत समाजवादी– रोशन बानियाँ (२ मत)

मुसिकोट नगरपालिका–१, गुल्मी
कांग्रेस– मोहन घिमिरे (११८२ मत) विजयी
एमाले– नारायण थापा (११४३ मत)

रुन्टीगढी गाउँपालिका–४, रोल्पा
कांग्रेस– टंकबहादुर पुन (४८८ मत) विजयी
एमाले– बेगम पुन (४८० मत)
माओवादी– शिवलाल रोका (२०३ मत)

ठाकुरबाबा नगरपालिका–४, बर्दिया
कांग्रेस– सूर्यबहादुर बिष्ट (१२०९ मत) विजयी
एमाले– नारायण अधिकारी (५८० मत)
माओवादी– अमरबहादुर थापा (४२१ मत)
राप्रपा– बमबहादुर हमाल (२५ मत)
स्वतन्त्र– अर्जुन नेपाली (२५ मत)
एकीकृत समाजवादी– दशैया थारु (१६ मत)

पुथाउत्तरगंगा गाउँपालिका–२, रुकुम पूर्व
माओवादी– जसबहादुर बुढा श्रीपाली (२३४ मत) विजयी
कांग्रेस– कर्ण बुढा (१७९ मत)

शुद्धोधन गाउँपालिका १, कपिलवस्तु
कांग्रेस– तिलकराम यादव (१०३२ मत) विजयी
एमाले– अब्दुल मोजिब खाँ (८८९ मत)
जनमत– सीताराम पटेल (५४७ मत)
जसपा– रामबहादुर कुर्मी चौधरी (३८३ मत)
माओवादी– नरबहादुर गुप्ता (१०२ मत)
लोसपा– इनताज महमद धोबी (६३ मत)
बहुजन– जगनारायण कोरी (५५ मत)
एकीकृत समाजवादी– नेत्रलाल खनाल (३४ मत)
राप्रपा– सुब्बा थारु (३१ मत)

दुल्लु नगरपालिका–१३, दैलेख
एमाले– बिर्खबहादुर शाही (८२२ मत) विजयी
माओवादी– डम्बरबहादुर शाही (७७३ मत)
एकीकृत समाजवादी– भीमप्रसाद शर्मा (३६ मत)
नेमकिपा– मधुसूदन शर्मा (११ मत)

तिलागुफा गाउँपालिका–४, कालीकोट
माओवादी– परबहादुर शाही (३२४ मत) विजयी
नेमकिपा– दीपबहादुर शाही (१६१ मत)
एमाले– धनसरा शाही (४ मत)
कांग्रेस– मलेबहादुर शाही (३ मत)

कुशे गाउँपालिका–७, जाजरकोट
माओवादी– मनबहादुर घर्ती (३८० मत) विजयी
कांग्रेस– खम्बबहादुर सिंह (३१८ मत)
एमाले– प्रसाद सिंह (१४८ मत)

त्रिपुरासुन्दरी नगरपालिका–५, डोल्पा
एमाले– नन्दलाल रोका (१०८ मत) विजयी
माओवादी– जंगबहादुर रोकाया (१०२ मत)
कांग्रेस– नरबहादुर झाँक्री (८२ मत)
स्वतन्त्र– डिलबहादुर रोकाया (२ मत)

सानीभेरी गाउँपालिका–५, रुकुम पश्चिम
कांग्रेस– अलबहादुर खत्री (४६२ मत) विजयी
माओवादी– तीर्थबहादुर खत्री (४३४ मत)

सुर्मा गाउँपालिका–४, बझाङ
एमाले– सर्जनबहादुर महर्जन (६२९ मत) विजयी
कांग्रेस– लोकबहादुर बोहरा (६०४ मत)

पूर्वीचौकी गाउँपालिका ६, डोटी
कांग्रेस– पुष्पराज जोशी (५१३ मत) विजयी
एमाले– देवबहादुर भण्डारी (३८७ मत)
माओवादी– टंकबहादुर नेपाली (४९ मत)
राप्रपा– प्रकाश थापा (१ मत)

दुहुँ गाउँपालिका–५, दार्चुला
माओवादी– मनोरथ भट्ट (५८२ मत) विजयी
एमाले– मानसिंह बडाल (३०२ मत)

भीमदत्त नगरपालिका–६, कञ्चनपुर
कांग्रेस– महेन्द्र खड्का (११०२ मत) विजयी
एमाले– जनकराज अवस्थी (६९८ मत)
राप्रपा– सुशीलकुमार भट्ट (४८७ मत)
एकीकृत समाजवादी– जितेन्द्रबहादुर चन्द (२३२ मत)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments