Tuesday, December 24, 2024
Homeफिचरप्रि ओपनमा आधा प्रतिशत बढ्यो नेप्से

प्रि ओपनमा आधा प्रतिशत बढ्यो नेप्से

विराटचोकः आज प्रि ओपनमा नेप्से ० दशमलव ४९ प्रतिशत अर्थात् १३ दशमलव ७० अङ्क बढेर २७८० दशमलव ०८ को बिन्दुमा पुगेको छ ।

११२ कम्पनीको ५६४ पटकको कारोबारमा ७२ हजार २०३ कित्ता शेयर कारोबार हुँदा ३ करोड ९४ लाख ६८ हजार १३३ रुपैयाँको शेयर किनबेच भएको छ । शिवम् सिमेण्टको मात्रै १ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, एसबिआई बैंकलगायतको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्स, नागरिक लगानी कोष, मितेरी डेभलपमेन्ट बैंकलगायतको शेयरमूल्य २ प्रतिशतले ओरालो लागेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments