Tuesday, December 24, 2024
Homeफिचरडलरको भाउले फेरि बनायो उच्च मूल्यको कीर्तिमानी

डलरको भाउले फेरि बनायो उच्च मूल्यको कीर्तिमानी

विराटचोकः अमेरिकी डलरको भाउ निरन्तर बलियो हुँदै गएको छ । भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तो बन्दै गएको छ ।

आज अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ ।

यसअघि साउन ५ गते हालसम्मकै उच्च मूल्यमा पुग्दा खरीद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा निर्धारण भएको थियो ।

साउन ५ गते असार ७ गते कायम भएको उच्च मूल्यको रेकर्ड तोडिएको थियो । साउन ५ गते खरीद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा निर्धारण भएको थियो ।

आज १ युरोपियन युरोको खरीद दर १४५ रुपैयाँ १९ पैसा र बिक्री दर १४५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । साउन ५ गते युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा रहेको थियो ।

सम्बन्धित समाचारहरूः

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा

अमेरिकी डलरको मूल्य हालसम्मकै महङ्गो

डलरकाे भाउले दाेस्राे दिन पनि बनायाे उच्च मूल्यकाे रेकर्ड

अमेरिकी डलरको भाउ हालसम्मकै बढी, लगातार रेकर्ड तोडिँदै

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments