विराटचोकः आज फेरि अमेरिकी डलरले कीर्तिमानी मूल्य कायम गरेको छ । योसँगै मंसिर १५ गतेको कीर्तिमानी मूल्य तोडिएको हो । यसअघि मंसिर १५ गते १ अमेरिकी डलरको नेपाली मूल्य १३३ रुपैयाँ ७४ पैसा थियो । त्यसपछि घटेको मूल्य फेरि मंसिर २४ गते सोही मूल्यमा आएको थियो ।
आज सो दिनको भन्दा १ पैसाले मूल्य बढेको हो । आज अमेरिकी डलरको क्रिी दर १३३ रुपैयाँ ७५ पैसा र खरीद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आजको विदेशी मुद्राको विनिमय दरः