हिजाे उच्च मूल्यकाे रेकर्ड कायम गरेकाे डलरको भाउले आज पुनः नयाँ रेकर्ड बनाएको छ।
नेपाल राष्ट्र बैंक अनुसार आज अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ।
मंगलबार डलरको भाउ १३३ रुपैयाँ ८३ पैसा थियो।