विराटचोकः अमेरिकी डलरको मूल्य नयाँ उचाइमा पुगेपछि हालसम्मकै महङ्गो हुन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ १५ पैसा रहेको छ ।
यसअघि जेठ ३० गते बुधबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ १ पैसा पुगेको थियो । सो दिनको भन्दा आज १४ पैसा बढेर नयाँ रेकर्ड बनिएको हो ।
यस्तो छ आज अन्य विदेशी मुद्राको विनिमय दरः