Tuesday, December 24, 2024
Homeअर्थआगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते

काठमाडौंः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम संसद बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । हरेक वर्ष जेठ १५ गते सरकारले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments