Sunday, August 23, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य २८०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १० रुपैयाँ

सुनको मूल्य २८०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १० रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments