Monday, August 24, 2026
Homeकला र साहित्य‘नझरेका फूलहरू’द्वारा गीतकार दीपा राई पुनसँग जम्काभेट कार्यक्रम

‘नझरेका फूलहरू’द्वारा गीतकार दीपा राई पुनसँग जम्काभेट कार्यक्रम

इटहरीः ‘नझरेका फूलहरू’ को आयोजनामा शनिबार सुप्रसिद्ध कवि एवम् गीतकार दीपा राई पुनसँग ‘जम्काभेट’ नाम दिएर साहित्यिक तथा साङ्गीतिक कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।

इटहरीको होटल मादेन इनमा ‘कफी सृजना र साक्षात्कार’ अन्तर्गत स्रष्टाहरू मनु मञ्जिल, हेमन यात्री, किरण टी.लिम्बू, मिश्रा गुरुङ, करुणा राई, सुविद गुरागाईँ, गायत्री लम्साल, विनोद विवश र टीका आत्रेयले आफ्ना भनाइ तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

नझरेका फूलहरूका सञ्चालक केपी घिमिरेका अनुसार कार्यक्रममा मोरङ र सुनसरीका स्रष्टालाई आमन्त्रण गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments