Sunday, August 23, 2026
Homeराजनीतिअनेम संघ लेटाङको अध्यक्षमा पुनम मास्की मगर

अनेम संघ लेटाङको अध्यक्षमा पुनम मास्की मगर

लेटाङः अखिल नेपाल महिला संघ (अनेम संघ) लेटाङ नगर कमिटीको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

शनिबार सम्पन्न नगर सम्मेलनले पुनम मास्कीमगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा केसीमाया राई, सचिवमा रत्न पौडेल, उपसचिवमा शान्ता बिक र कोषाध्यक्षमा थिरकुमारी पोख्रेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

वडागत प्रतिनिधित्व हुने गरी निम्न बमोजिम नगर कमिटी सदस्य चयन गरिएको छ ।
वडा नं. १ः सुकमाया लिम्बू, बिबिता राई
वडा नं. २ः राधा भण्डारी, अनु निरौला
वडा नं. ३ः मनमाया गौतम, तीर्थवती राई
वडा नं. ४ः सुनिता परियार, सरिता लिम्बू
वडा नं. ५ः राधिका पौडेल, प्रमिला श्रेष्ठ
वडा नं. ६ः नैकला पौडेल, विमला ढुङ्गाना
वडा नं. ७ ः पुरनमाया राई, सुनिता मगर
वडा नं. ८ः अन्जुकुमारी कटुवाल, लक्ष्मी बिक
वडा नं. ९ः सावित्रा ढुङ्गाना, मीरा दियाली ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments