Monday, August 17, 2026
Homeअर्थसुनचाँदी१६०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ६० रुपैयाँ

१६०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ६० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ ।

सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments