Wednesday, August 12, 2026
Homeशिक्षा र स्वास्थ्यरास्वपा सुन्दरहरैंचाले आयोजना गरेको रक्तदानमा ४० पिण्ट रगत सङ्कलन

रास्वपा सुन्दरहरैंचाले आयोजना गरेको रक्तदानमा ४० पिण्ट रगत सङ्कलन

गोठगाउँः अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैंचाले आज सुन्दरहरैंचा–७ गोठगाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको रास्वपा सुन्दरहरैंचा नगर समिति सभापति टेकमणि न्यौपाने (विवेक) ले जानकारी दिनुभयो ।

अस्पतालमा रगतको अभाव रहेको अवस्थालाई बुझेर रक्तदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments