Saturday, August 15, 2026
Homeअर्थबीमारिलायबल नेपाल लाइफको झण्डै पौने ४ करोड कित्ता शेयरको लक इन अवधि...

रिलायबल नेपाल लाइफको झण्डै पौने ४ करोड कित्ता शेयरको लक इन अवधि आज समाप्त

विराटचोकः रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक इन अवधि आज साउन ३० गते समाप्त भएको छ । कम्पनीको कुल ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक इन अवधि समाप्त भएको हो ।

कम्पनीको कुल शेयर सङ्ख्यामा ३ करोड ६३ लाख ७७ हजार ६ सय कित्ता संस्थापक शेयर र ७ लाख ७९ हजार ५२० कित्ता कर्मचारीहरुका लागि बाँडफाँड गरिएको शेयर रहेको छ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments