Wednesday, August 5, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ बढ्यो ४२०० रुपैयाँ, चाँदीको ९५ रुपैयाँ

सुनको भाउ बढ्यो ४२०० रुपैयाँ, चाँदीको ९५ रुपैयाँ

विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments