Monday, August 3, 2026
Homeअर्थसुनचाँदीबढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments