विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला ८० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





