Thursday, April 30, 2026
Homeअर्थसुनचाँदीआज पनि घट्यो सुन र चाँदी दुवैको भाउ

आज पनि घट्यो सुन र चाँदी दुवैको भाउ

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ प्रतितोला ४ हजार ८१० रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments