Wednesday, April 22, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ ८०० रुपैयाँ घट्यो, चाँदीको ३० रुपैयाँ

सुनको भाउ ८०० रुपैयाँ घट्यो, चाँदीको ३० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार १३० रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments