Tuesday, April 21, 2026
Homeअर्थबीमाहिमालयन रि इन्स्योरेन्सका ४ जना सञ्चालकले दिए राजीनामा

हिमालयन रि इन्स्योरेन्सका ४ जना सञ्चालकले दिए राजीनामा

काठमाडौंः हिमालयन रि इन्स्योरेन्सका चार जना सञ्चालकले राजीनामा दिएका छन् ।

कम्पनीका सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाषकुमार झुनझुनवालाले दिएको राजीनामा बैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बताइएको छ ।

आगामी वार्षिक साधारण सभासम्मका लागि कम्पनीको सञ्चालकमा कालिका फिन्कोर्प प्रालिको तर्फबाट प्रतिनिधित्व गर्ने दीपककुमार मिश्र र स्वतन्त्र सञ्चालकमा आशिषचन्द्र न्यौपानेलाई नियुक्त गरिएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments