Friday, March 27, 2026
Homeराजनीतिप्रधानमन्त्री बालेनको शपथ समारोहमा ओली र देउवा अनुपस्थित, ४ पूर्वप्रधानमन्त्री सहभागी

प्रधानमन्त्री बालेनको शपथ समारोहमा ओली र देउवा अनुपस्थित, ४ पूर्वप्रधानमन्त्री सहभागी

काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाहको आज भएको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी हुनुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्छ । देउवा प्रतिनिधिसभाको निर्वाचनभन्दा अघिदेखि नै विदेशमा हुनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments