Tuesday, March 17, 2026
Homeराजनीतिश्रम संस्कृति पार्टीबाट चार समानुपातिक सांंसद छनोट

श्रम संस्कृति पार्टीबाट चार समानुपातिक सांंसद छनोट

धरानः पूर्वी क्षेत्रमा बलियो राजनीतिक दलको रूपमा उदाएको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाका लागि चार जना समानुपातिक सांसद चयन गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ ।

प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले ४ सांसद पाएको छ । पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट झापाकी अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदमा चयन गरेको हो । लिम्बू पूर्व गोर्खा सैनिक हुन् ।

यसअघि समानुपातिक सांसदलाई लिएर श्रम संस्कृति पार्टीमा विवाद उत्पन्न भएको थियो ।

पार्टी स्थापना भएको ४ महिनामै राष्ट्रिय दल बनेको श्रम संस्कृति कोशी प्रदेशमा दोस्रो

सुनसरीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कांग्रेस दोस्रो, श्रम संस्कृति तेस्रो

समानुपातिकतर्फ १ करोड मत गनियो, रास्वपाले ल्यायो ४८ प्रतिशत, राप्रपालाई जित्यो श्रम संस्कृति पार्टीले

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments