Friday, March 13, 2026
Homeअर्थसुनचाँदीआज पनि घट्यो सुनचाँदीको भाउ

आज पनि घट्यो सुनचाँदीको भाउ

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदी प्रति तोला २० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५ हजार ४९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा २०५ रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments