Friday, March 13, 2026
Homeसमाचारहुरीले रुख लडाएर किच्दा घरमा सुतिरहेकी किशोरीको मृत्यु

हुरीले रुख लडाएर किच्दा घरमा सुतिरहेकी किशोरीको मृत्यु

दमकः राति आएको हावाहुरीले लडाएको रुखले किचेर झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ पाराखोपीकी १७ वर्षीया आरती राजवंशीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफ्नै घरमा सुतिरहेका बेला घरमाथि आँपको रुख ढल्दा आरतीको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

परिवारको अरु सदस्यको भने उद्दार गरिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments