Tuesday, March 10, 2026
Homeफिचरप्रत्यक्षतर्फ सबै सिटको सकियो मतगणना, १२५ सिटसहित रास्वपाको अग्रता

प्रत्यक्षतर्फ सबै सिटको सकियो मतगणना, १२५ सिटसहित रास्वपाको अग्रता

विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी १२५ स्थानमा जितेको छ ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा जीत हासिल गरेको छ । स्वतन्त्र उम्मेद्वारी दिएका एक जनाले निर्वाचन जित्नुभएको छ ।

१४ जना महिला उम्मेद्वार विजयी
निर्वाचनमा उम्मेद्वारी दिएकामध्ये १४ जना महिला निर्वाचित हुनुभएको छ । कांग्रेसबाट १ जना महिला उम्मेद्वार विजयी हुनुभएको छ भने बाँकी सबै रास्वपाका उम्मेद्वार हुनुहुन्छ ।

समानुपातिकमा पनि रास्वपाको धेरै मत आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments