Saturday, March 7, 2026
Homeफिचरसमानुपातिकतर्फ पनि रास्वपाको मत अगाडि, एमालेको भन्दा राप्रपाको र नेपाली कम्युनिष्ट पार्टीको...

समानुपातिकतर्फ पनि रास्वपाको मत अगाडि, एमालेको भन्दा राप्रपाको र नेपाली कम्युनिष्ट पार्टीको भन्दा श्रम संस्कृतिको धेरै मत

विराटचोकः हिजो भएको प्रतिनिधि सभाको समानुपातिकतर्फको पनि मतगणना शुरु भएको छ । प्रारम्भिक गणनामा रास्वपाको मत अरु पार्टीको मतभन्दा धेरै अघि छ ।

प्रारम्भिक गणनाअनुसार रास्वपाले १८,८३० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५५६० मत पाएको छ ।

तेस्रो स्थानमा रहेको राप्रपाको २८४८, चौथो स्थानमा रहेको नेकपा एमालेको २१०१, पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीको ७८४ र छैटौँ स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीको ६१९ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीको ५१ मत आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments