विराटचोकः हिजो भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हिमाली जिल्ला जुम्लाको प्रारम्भिक मत परिणामा सार्वजनिक भएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले ८५ मतका साथ अग्रता लिइरहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ७४, नेपाली कांग्रेसका दीपबहादुर शाहीले १९ र नेकपा एमालेका शान्तिलाल महतले १६ मत पाएका छन् ।







