धनकुटाः धनकुटामा एक जना किरियापुत्रीले मतदान गरेका छन् ।
धनकुटा नगरपालिका–६ पात्लेखोलाका ज्वाला पोखरेलले नगरपालिका–६ स्थित आँखा अस्पतालको बहुउद्देश्यीय भवन केन्द्रबाट मतदान गरेका हुन् ।
उनका बुबाको केही दिनअघि निधन भएको थियो ।