Thursday, March 5, 2026
Homeराजनीतिमतदान गरेपछि डा. सुनिल शर्माले भने, ‘मत जनताले हाल्ने हो, जीत सुनिश्चित...

मतदान गरेपछि डा. सुनिल शर्माले भने, ‘मत जनताले हाल्ने हो, जीत सुनिश्चित छ’

बेलबारीः नेपाली कांग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेपछि बोल्दै उनले जनताको अपार मया र प्रगाढ स्नेहले जीत सुनिश्चित रहेको बताए । उनले मत जनताले दिने र आफू मात्रै जीतको लागि योग्य उम्मेद्वार भएको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments