Thursday, March 5, 2026
Homeराजनीति१०७ वर्षीय गणेशबहादुर रावतद्वारा मतदान

१०७ वर्षीय गणेशबहादुर रावतद्वारा मतदान

तनहुँः तनहुँको शुक्लागण्डकी नगरपालिका– ३ बन्केवानिवासी १०७ वर्षीय गणेशबहादुर रावतले मतदान गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments