Thursday, March 5, 2026
Homeराजनीतिडा. शेखर कोइरालाले आदर्श मावि केन्द्र विराटनगरबाट गरे मतदान

डा. शेखर कोइरालाले आदर्श मावि केन्द्र विराटनगरबाट गरे मतदान

विराटनगरः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर क्षेत्र नम्बर ६ स्थित आदर्श माध्यामिक विद्यालयबाट प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नुभएको छ ।

सोही क्षेत्रबाट उम्मेद्वार हुनुभएका कोइरालाले बिहान ८ बजेर ४० मिनेट जाँदा मतदान गरेका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments