Thursday, March 5, 2026
Homeअपराधनिर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि दोलखामा हवाइफायर, रोकियो मतदान

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि दोलखामा हवाइफायर, रोकियो मतदान

चरिकोटः दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदानस्थलमा विवाद भएपछि हवाइ फायर भएको छ ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि मतदानका क्रममा हातपात भएपछि सुरक्षाकर्मीले हवाइ फायर गरेका हुन् ।

अहिले सो मतदानस्थलमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बोलाएर सहमति भएपछि मात्रै निर्वाचन गराइने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments