Thursday, March 5, 2026
Homeअर्थसवारीजनकपुरबाट भेडेटार शैक्षिक भ्रमणमा गएर आएको बस धरानमा दुर्घटना, ५ जनाको ...

जनकपुरबाट भेडेटार शैक्षिक भ्रमणमा गएर आएको बस धरानमा दुर्घटना, ५ जनाको मृत्यु

धरानः जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमणमा गएर फर्किँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । 

को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्टनजिक न्यु सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको हो ।

१२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments