Sunday, January 18, 2026
Homeराजनीतिविशेष महाधिवेशनविरुद्ध सर्वाेच्चमा देउवा समूहको रिट दर्ता

विशेष महाधिवेशनविरुद्ध सर्वाेच्चमा देउवा समूहको रिट दर्ता

काठमाडौंः विशेष महाधिवेशनको निर्णयको विरुद्धमा नेपाली कांग्रेस देउवा समूहका तर्फबाट सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । दायर गरिएको रिटको पेसी पर्सि मंगलबारका निम्ति तोकिएको छ ।

देउवा समूहले रिटमा मुख्यतः तीन माग गरेको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न रोक लगाउन रिटमा माग गरिएको छ । विशेष महाधिवेशन अवैध भएको देउवा समूहको जिकिर छ ।

यस्तै, नवनिर्वाचित कार्यसमितिलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयनपत्र दर्तामा रोक लगाउन माग गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments