Tuesday, December 24, 2024
Homeफिचरसिँगटी हाइड्रोपावरको शेयर मूल्य समायोजन

सिँगटी हाइड्रोपावरको शेयर मूल्य समायोजन

सुन्दरहरैंचाः नेपाल स्टक एक्सचेन्जमा सिंगटी हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । सिंगटीको शतप्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको हो ।

सिँगटीको बिहीबारको अन्तिम कारोबार मूल्य ३०५ रुपैयाँ ८० पैसालाई आधार मानेर भाउ समायोजन गरी २०२ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

आइतबार यही मूल्यलाई आधार मानेर सो कम्पनीको शेयर कारोबार खुल्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments