Wednesday, January 7, 2026
Homeअर्थसुनचाँदी३१०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको १९५ रुपैयाँ

३१०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको १९५ रुपैयाँ

 विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १९५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६८ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८८० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments