Friday, February 13, 2026
Homeअर्थसुनचाँदील्होसारको दिन ८००० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको ३०० रुपैयाँ

ल्होसारको दिन ८००० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको ३०० रुपैयाँ

विराटचोकः आज तमु ल्होसारको दिन सुनको भाउ तोलामा ७ हजार ९०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ३०५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५९० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments