Sunday, December 21, 2025
Homeजीवनशैलीचीनको हिउँमा योग साधना गर्दै योगसाधक रमेश सिटौला

चीनको हिउँमा योग साधना गर्दै योगसाधक रमेश सिटौला

विराटचोकः हालै चीनको बेइजिङमा हिउँ परिरहेको पार्कमा एक जना व्यक्ति पलेँटी मारेर सेतो रङको पातलो पहिरनमा बसेका व्यक्तिको तस्बिर भाइरल भयो ।

लामो कपाल भएका ती व्यक्तिले कपाल गुजुल्ट्याएर जुरो बनाइएका छन् । दारी पालेका उनको कपाल र दारीतिर आकाशबाट खस्दै गरेको हिउँ टाँसिएको देखिन्छ । जाडो मौसममा सबैले बाक्ला लुगा लगाइरहँदा हिउँमा पलेँटी मारेर बसेका उनी नेपाली युवा हुन् ।

उनी ‘अमर गुरु’ नामले चिनिने योग प्रशिक्षक रमेश सिटौला हुन् । पछिल्लो समय उनी परिवारसहित चीनको राजधानी बेइजिङमा बसेर चिनियाँलाई योग सिकाइरहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments