Friday, December 19, 2025
Homeकला र साहित्यरङ्गेली साहित्य कला समाजको अध्यक्षतामा चिरञ्जीवी काफ्ले

रङ्गेली साहित्य कला समाजको अध्यक्षतामा चिरञ्जीवी काफ्ले

विराटचोकः रङ्गेली साहित्य कला समाज, मोरङको अध्यक्षमा चिरञ्जीवी काफ्ले चयन हुनुभएको छ । समाजको विशेष भेलाले काफ्लेलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो । यसअघि उहाँ सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कमला ढकाल, सचिवमा मिथलेशकुमार अधिकारी र कोषाध्यक्षमा चन्द्रप्रसाद आचार्य चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरूमा मोतीराम ढुङ्गाना, डम्बरबहादुर खड्का, राजेन्द्र राजवंशी, विपिन लुइँटेल र अभिषेक सरदार चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments