विराटचोकः आज सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको छ । चाँदीको भाउ भने तोलामा ५० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६०५ रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको थियो ।







