Friday, December 5, 2025
Homeखेलकुदटस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन

टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन

काठमाडौंः आज नेपाल प्रिमियर लिग (एनपीएल)मा दुई खेल हुँदैछन् । अहिले पौने १२ बजे शुरु भएको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।

चितवनले आजको खेलका लागि बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाललाई अघि सारेको छ । जनकपुरले पनि आजको खेलमा ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्टलाई अघि सारेको छ ।
हालसम्म खेलेका सबै ४ खेलमा लगातार हार बेहोरेको साबिक विजेता जनकपुर आज पनि पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments