Monday, January 19, 2026
Homeफिचरसुनको भाउ ३०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो १० रुपैयाँ

सुनको भाउ ३०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो १० रुपैयाँ

विराटचोकः आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३०० रुपैयाँ घट्दा चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ५४५ रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments