Friday, December 5, 2025
Homeफिचरघट्यो सुनचाँदीकाे दाम

घट्यो सुनचाँदीकाे दाम

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ प्रति तोला १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला २० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा २९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments