Friday, December 5, 2025
Homeफिचरमंसिरको पहिलो दिन सुन र चाँदी दुवैको भाउ वृद्धि

मंसिरको पहिलो दिन सुन र चाँदी दुवैको भाउ वृद्धि

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४३ हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १५५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments