Friday, December 5, 2025
Homeअर्थखोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारण सभा सम्पन्न

खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारण सभा सम्पन्न

विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लावण्यकुमार अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य चेतनाथ घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा गत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षको योजनाको विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा संस्थाले उत्कृष्ट ऋणी, ज्येष्ठ शेयर सदस्य लगायत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments