Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दरहरैँचा साहित्य कला विकास समितिको साधारणसभा सम्पन्न, अध्यक्षमा दीपकप्रसाद न्यौपाने

सुन्दरहरैँचा साहित्य कला विकास समितिको साधारणसभा सम्पन्न, अध्यक्षमा दीपकप्रसाद न्यौपाने

विराटचोकः सुन्दरहरैँचा साहित्य कला विकास समितिको दोस्रो साधारणसभा सुन्दरहरैँचाको विराटचोकमा सम्पन्न भएको छ । समितिको नयाँ कार्यसमितिको अध्यक्षमा डा. दीपकप्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ ।

सो समितिको उपाध्यक्षमा केपी घिमिरे, सचिवमा गीताप्रसाद श्रेष्ठ, सहसचिवमा सोम भट्टराई र कोषाध्यक्षमा हीरादेवी खड्का सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्य पदमा पुरनकुमार राई, दुर्गाप्रसाद पराजुली, रूपनारायण श्रेष्ठ, यमुना पराजुली विष्ट, कविता पाँचकोटी र विशाल गुरागाईँ चयन हुनुभएको छ ।

कार्यसमितिका पदाधिकारीको पदस्थापन कात्तिक २१ गते शुक्रबार हुने अध्यक्ष डा. न्यौपानेले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments