Friday, December 5, 2025
Homeअर्थएक रुपैयाँ घट्यो डिजेल र मट्टीतेलको मूल्य

एक रुपैयाँ घट्यो डिजेल र मट्टीतेलको मूल्य

विराटचोकः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर एक रुपैयाँ घटाएको छ ।

निगमका अनुसार आजदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो । पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments