Friday, December 5, 2025
Homeफिचरकेराबारीका पूर्व वडाध्यक्ष तथा एमाले नेता जङ्गराज खवासको निधन

केराबारीका पूर्व वडाध्यक्ष तथा एमाले नेता जङ्गराज खवासको निधन

केराबारीः मोरङको केराबारी गाउँपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष तथा नेकपा एमाले मोरङ जिल्ला कमिटीका निवर्तमान सदस्य जङ्गराज खवासको असामयिक निधन भएको छ ।

वामपन्थी आन्दोलनका पुराना होनाहार र सक्रिय नेताको रूपमा परिचित खवासको निधनले गाउँ, समाज र पार्टी परिवारमा शोक छाएको छ । पार्टीका नेताहरूले स्वर्गीय खवासलाई निष्ठावान, इमानदार र जनपक्षीय नेताको रूपमा स्मरण गरेका छन् ।

वडाध्यक्ष रहँदा उहाँले स्थानीय विकास, पूर्वाधार निर्माण र जनजीवनका विषयमा उल्लेखनीय योगदान गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments