Friday, December 5, 2025
Homeफिचरलगातार ढुङ्गा खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

लगातार ढुङ्गा खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

भरतपुरः सडक डिभिजन कार्यालय चितवनका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।

ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा झर्ने क्रम रोकिएपछि सडक खुलाउने कार्यालयले जनाएको छ । सो क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments